Muskurayera

Sushant KC

मुस्कुराएर भनन मात्र गर्छु पुरा म चाहना तिम्रा
लेखि, लेखि यी पानाहरूमा साहारा तिम्रैले
यो धड्कनलाई धड्कनले बढाउँछटाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ

यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

मुस्कुराएर भन्छु म पनि मनका कुरा
झन लजाएर नभागन तिमी—सुनन सुन
चलिरहेछ यो जीवन, हासि खुसी रहि आज
नहुन् थियो तिमी यो जीवनमा, खाली, खाली संसार

यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म

बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

मुस्कुराएर बसि रहन्छु म पनि याहाँ
त्यही छौ भनेर आनन्द मने