Samarpan

Sabin Rai , The Pharaoh

समर्पण छ यो भविष्य मेरो
प्राण भन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिलेचाहे जति गरोस् भुलाउन मलाई

चाहदिन अब म तिमी बाहेक अरुलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरुलाई

समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिले नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात
पुकार मलाई हाजिर हुनेछु सदैव तिम्रो छ
पाइलामा पाइला मिलाई हिँड्ने छु

मेरी मायालु, ओ, मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ हो

खाली अंगालो छ मेरो हेर न
तिम्रै लागि विश्वास गर न

समर्पण छ यो भविष्य मेरो
प्राण भन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिले
चाहे जति गरोस् भुलाउन मलाई

चाहदिन अब म तिमी बाहेक अरुलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरुलाई

मेरी मायालु, ओ, मेरी मायालु
Oh yeah, oh yeah

अरे यो त यसको पुरानो गीत होइन
हो, त्यही त सुन् भनेको तँलाई hit बानाको छ के
ओए, चिया ले न छिटो भनेको