La La La La

Bluesss

ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uhम र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल?

(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल

अल्छी पनलाई bye-bye, connected to my dreams like Wi-Fi
Future me सँग high five (Hey), I′m shooting for the star like sci-fi
कल्पनाको छितिजबाट झर्नु छैन तल (Huh)
Got a date with Destiny in an hour let me call her (In an hour)
Row, row, row your boat gently down the water (Row, row)
Life is but a dream so सपना पुरा गर (Yes)
अब देखि आतिने छैन (No)
खुसीमा मतिने छैन (No)
गारो छ भन्दैमा (Yeah)
बटो छडदिने हैन (Hey, hey)

त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I'm the one (Huh)
Yes, I′m the chosen one (Haha)

ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल?

(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल

के भो र तलाई, किन दुःखी छस् आज भोली? (Ooh)
निरास देखिन्छस् जान चाहान्छस् साथ छिडी (Ooh)
सपना दिख्न देखाउन पछि नपर्नु (Ooh)
संसार छ तेरो आगाडी हेर् आँखा खोली
चरेस खाँ तर हरेस खाने कुरन is a no-no (Huh)
हरेक हारको प्रतेक पाठले सफलताको दुवार खोल्यो
Let 'em know 'bout it, whoever doubt it देखाइदे त को हो
I don′t need no introduction म मेरो आमाको छोरो

This one′s for anybody strugglin', anybody sufferin′
Anybody who wanna win
Anybody who's a nobody, but wanna be somebody
Then you gotta keep hustlin′

त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I'm the one (Huh)
Yes, I′m the chosen one

ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल?

(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल

Daftar lirik lagu Bluesss