Kewal

Bikki Gurung

केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपनादेखाई बिलाई छाडी गयौ

खेलैना त होइन म खेली मसँग जानलाई
खाली-खाली लाग्छ हरेक कुरा यदी तिमी नभए
अफैलाई कोसी रहन्छु, केही गल्ती गरेछु की?
बर्सन म सक्दिन, सम्हालु कसरी आफैलाई?
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु

केवल मात्रै वेदना र चाहाना बाँकी राखी गयौ
दिनु नै थियो भने चोट किन मलाई, मलम लगायौ?
देखायौ झुठो चाहाना र झुठो वेदना

केवल, केवल, केवल, केवल
केवल, केवल, केवल

केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपना
देखाई बिलाई छाडी गयौ

Daftar lirik lagu Bikki Gurung